आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालको शतक

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालको शतक

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालले शतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अर्जुनले ११४ बलमा नेपाल ‘ए’ का लागि १०० रन पूरा गरेका हुन्।

उनले १४ चोका पक्का गरे । २८५ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved