नेपाल ‘ए’ ले गुमायो दोस्रो विकेट

नेपालभ्युज

नेपाल ‘ए’ ले गुमायो दोस्रो विकेट

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का देव खनाल ११ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का म्याथ्यू फोस्टरले आउट गरे। यसअघि अर्जुन साउद ३६ रनमा आउट भए।

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved