आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो झट्का

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो झट्का

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का अर्जुन साउद ३६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का बेन ह्वाइटले आउट गरे।

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved