नेपाल ‘ए’ ले गुमायो छैठौं विकेट

नेपालभ्युज

नेपाल ‘ए’ ले गुमायो छैठौं विकेट

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले छैठौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ बसिर आहमद ६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का थोमस मेयसले आउट गरे। यसअघि भीम सार्की १७, नरेन भट्ट ६ र अर्जुन साउद ५ रनमा आउट भए। आरिफ शेख र देव खनाल शून्यमा आउट भए।

१७५ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved