आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पाँचौं सफलता

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पाँचौं सफलता

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन्। यो उनको तेस्रो विकेट हो।

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

उनले आयरल्याण्ड ‘ए’ का गयारेथ डेलानीलाई डकआउट गरे । यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved