आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले लियो तेस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले लियो तेस्रो विकेट
File Photo

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले तेस्रो विकेट लिएका हुन्।

उनले आयल्याण्डका केड कार्माइकललाई १८ रनमा आउट गरे।

यसअघि सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए।

नेपालले दिएको १९९ रनको लक्ष्यमा आयरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved