आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले लियो २ विकेट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले लियो २ विकेट

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले २ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामी र कुशल मल्लले क्रमश पहिलो र दोस्रो विकेट लिएका हुन्।

४ ओभरको अन्तिम बलमा सोमपालले आयरल्याण्डका स्टीफन डोहेनीलाई २६ रनमा आउट गरे। ५ ओभरको दोस्रो बलमा रोस अडेरलाई १७ रनमा आउट गरे।

नेपालले दिएको १९९ रनको लक्ष्यमा आयरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved