आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो चौथो विकेट, सन्दीप ३६ रनमा आउट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो चौथो विकेट, सन्दीप ३६ रनमा आउट

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले चौथोे विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप जोरा ३६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्डका थोमस मायसले आउट गरे।

यसअघि ओपनर आसिफ शेख १६ हुँदा कप्तान रोहित कुमार पौडेल डकआउट भए। आयरल्याण्डले दिएको १२२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved