आयरल्याण्ड वल्भ्सविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले दोस्रो विकेट लिएका हुन्।

उनले आयरल्याण्डका केड कार्माइकललाई ८ रनमा LBW आउट गरेका हुन्। यसअघि करणले नेपालका लागि पहिलो विकेट लिए।

टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यो खबर तयार पार्दासम्म आयरल्याण्ड वल्भ्सले ४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved