कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखाका प्रमुख आचार्य बर्खास्त

नेपालभ्युज

कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखाका प्रमुख आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो ।

राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved