सुनतस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझ्यो सीआईबीले

नेपालभ्युज

सुनतस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझ्यो सीआईबीले
श्याम ज्ञवाली, प्रमुख, सीआइबी

काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ ।

सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेका हुन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार ज्ञवालीले बुझेका हुन् ।

सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए । आयोगले केहीले कारबाही गर्न सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved