त्रिदेशीय टी–२० क्रिकेट सिरिज

गुल्शन पनि आउट

नेपालभ्युज

गुल्शन पनि आउट
फाइल फोटो

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

मोङककमा जारी खेलमा नेपालका गुल्शन झा ६ रनमा रन आउट भएका हुन्।

यसअघि कुशल भूर्तेल ५ र विनोद भण्डारी ४ रनमा आउट भए।

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।

पीएनजीले दिएको १७२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved