त्रिदेशीय टी–२० क्रिकेट

पीएनजीविरुद्ध नेपालले तीन ओभरमै गुमायो दुई विकेट

नेपालभ्युज

पीएनजीविरुद्ध नेपालले तीन ओभरमै गुमायो दुई विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध नेपालले २ विकेट गुमाएको छ।

मोङककमा जारी खेलमा नेपालका कुशल भूर्तेल ५ रनमा आउट भएका हुन्। उनलाई काबुआ मोरियाले आउट गरेका हुन्। मोरियाको यो दोस्रो विकेट हो।

यसअघि उनले विनोद भण्डारीलाई ४ रनमा आउट गरे।

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल र गुल्शन झाले ब्याटिङ गरिरहेका छन्।

पीएनजीले दिएको १७२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved