निद्रामा दाँत चपाउनु कुन रोगको लक्षण हो ?

नेपालभ्युज

निद्रामा दाँत चपाउनु कुन रोगको लक्षण हो ?

एजेन्सी । ब्रुरक्सिज्म समस्या भएका व्यक्तिले दाँत आपसमा घोट्ने वा चपाए जस्तो गर्ने गर्छन् । दाँत चपाउने समस्या रातमा सुतेको बेला अत्यधिक हुने गर्छ । जानौं यसका लक्षण र उपचार बारे-

  • अत्यधिक तनाव र मानसिक विकारहरुको कारणले ब्रुरक्सिज्मको समस्या हुन थाल्छ । त्यस्तै अत्यधिक मात्रामा धुमपान र रक्सी सेवन गर्नाले पनि तपाईंलाई यो समस्या हुन सक्छ ।
  • त्यस्तै गिँजा सुन्निने पनि ब्रुरक्सिज्मको लक्षण हो । गिँजा सुन्निँदा बोल्न पनि समस्या हुन सक्छ ।
  • खान समस्या हुने पनि ब्रुरक्सिज्मको लक्षण हुन्छ । यसक्रममा चिसो, तातो तथा अमिलो खाँदा झनझनाहट महसुस हुन थाल्छ ।
  •  ब्रुरक्सिज्मको कारणले गालामा पनि घाउ बन्न थाल्छ । जसले गर्दा दाँतसम्मै यो समस्या फैलिने गर्छ ।
  • विशेषज्ञका अनुसार ब्रुरक्सिज्म हुँदा स्प्लेन्डर नामक उपकरणको सहयोग लिन सकिन्छ । साथमा दाँतसम्बन्धी डाक्टरसँग यसको उपचार पनि गराउन सकिन्छ । यसबाहेक तनावमा अन्य थेरापी लिएर यसलाई निको पार्न सकिनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved