डलर र पाउण्डको मूल्य स्थिर 

नेपालभ्युज

डलर र पाउण्डको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर र पाउण्डको विनिमय दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा हुँदा बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved