टी–२० क्रिकेट सिरिज फाइनल

अविनाश बोहराले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट

नेपालभ्युज

अविनाश बोहराले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट
फाइल फोटो

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका अविनाश बोहराले तेस्रो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका विक्रमजित सिंहलाई २९ रनमा आउट गरेका हुन्। यसअघि कुशल मल्लले लिए एकै ओभरमा २ विकेट लिएका थिए।

नेपालले दिएको १८५ रनको लक्ष्यमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved