नेपाली इनिङ्स संकटमा, सोमपाल पनि आउट

नेपालभ्युज

नेपाली इनिङ्स संकटमा, सोमपाल पनि आउट

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालको इनिङ्स संकटमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामी आउट भएसँगै नेपालको इनिङ्स संकटमा परेको हो ।

उनलाई नेदरल्याण्ड्सका आर्यन दत्तले गोल्डन डकआउट गरे। यसअघि सन्दीप जोरा ८ कप्तान रोहित कुमार पौडेल ५०, आसिफ शेख ३०, कुशल मल्ल ११ रनमा आउट हुँदा कुशल भूर्तेल भने डकआउट भए।

नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved