कुशल भूर्तेल पहिलो ओभरमा नै डकआउट

नेपालभ्युज

कुशल भूर्तेल पहिलो ओभरमा नै डकआउट

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल पहिलो ओभरमा नै डकआउट भएका हुन्।

उनलाई नेदरल्याण्ड्सका भिभियन किङ्माले आउट गरे।

नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved