कुशल मल्लले लिए नेदरल्याण्ड्सको दोस्रो विकेट

नेपालभ्युज

कुशल मल्लले लिए नेदरल्याण्ड्सको दोस्रो विकेट

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल मल्लले दोस्रो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका माइकल लेभिटलाई ५४ रनमा आउट गरे।

यसअघि नेपालका लागि करण केसीले १ विकेट लिए।

टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। नेदरल्याण्ड्सले ९ ओभरमा २ विकेटको क्षतिमा ८१ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved