नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो।

मंगलबार नामिबियासँग पराजित भएको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा रहेको छ। नेदरल्याण्ड्स पनि जित हासिल गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved