क्रिकेट विश्व कप लिग–२

नामिबियाविरुद्ध नेपालको पाँचौं विकेट झर्यो

नेपालभ्युज

नामिबियाविरुद्ध नेपालको पाँचौं विकेट झर्यो

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका रोहित कुमार पौडेल डगआउट भएका हुन्।

उनलाई नामिबियाका जान निकोल लफ्टी एटनले आउट गरे । अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्।

यसअघि ओपनर आसिफ शेख ५८ र कुशल भूर्तेल १८ रनमा आउट हुँदा अनिल साह र देव खनाल डगआउट भए ।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved