नेपाल ‘ए’ले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्दै

नेपालभ्युज

नेपाल ‘ए’ले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् ।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाललाई प्लेइङ ११ मा राखिएको छ ।

पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।

नेपाली टिम-

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल, रिजन ढकाल ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved