कुशल भूर्तेलले लिए नेदरल्याण्ड्सको आठौं विकेट

नेपालभ्युज

कुशल भूर्तेलले लिए नेदरल्याण्ड्सको आठौं विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले आठौं विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले आठौं विकेट लिएका हुन् ।

उनले नेदरल्याण्ड्सका आर्यान दत्तलाई १० रनमा आउट गरे। जारी खेलमा कुशलको यो दोस्रो विकेट हो।

यसअघि ललित राजवंशीले २ तथा रोहित कुमार पौडेल र सोमपाल कामीले १-१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved