विश्वकप लिग २ क्रिकेट

नेदरल्याण्ड्सको चौथो विकेट पनि ललितको नाममा

नेपालभ्युज

नेदरल्याण्ड्सको चौथो विकेट पनि ललितको नाममा

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले नै चौथो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका बास डी लीडलाई २७ रनमा आउट गरे । यसअघि ललितले नै तेस्रो विकेट पनि लिएका थिए ।

टस जितेर पहिले बलिङको निर्णय गरेको नेपालले डच टोलीलाई खुलेर खेल्न दिएको छैन ।

उसले २० ओभरमा ७३ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved