आईसीसी क्रिकेट विश्वकप लिग २

ललितले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट

नेपालभ्युज

ललितले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका साइब्राण्ड एन्गलब्रेकलाई २३ रनमा आउट गरे।

यसअघि सोमपाल कामीले पहिलो ओभरमा नै नेपाललाई विकेट दिलाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved