विश्वकप लिग-२ क्रिकेट

नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै सोमपालले लिए विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालको उत्कृष्ट  सुरुवात, पहिलो ओभरमै सोमपालले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका छन् ।

सोमपालले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर मिचेल लेभिटलाई पेभेलियन फर्काएका छन् ।

नेपालले आज टस जिते पहिले बलिङ रोजेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved