ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका संचालक गुरुङ दोषी ठहर, २ वर्ष कैद

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका संचालक गुरुङ दोषी ठहर, २ वर्ष कैद

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

विशेष अदालतले गुरुङलाई सरकारी जग्गा आफ्नो नाममा गराएकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई २ वर्ष कैद तथा ८० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved