माओवादी महाधिवेशन : प्रचण्डद्वारा संश्लेषित विधान प्रस्तुत

नेपालभ्युज

माओवादी महाधिवेशन : प्रचण्डद्वारा संश्लेषित विधान प्रस्तुत
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संश्लेषित विधान प्रस्तुत गरेका छन् ।

समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि अध्यक्ष प्रचण्डले संश्लेषित विधान प्रस्तुत गरेका हुन् ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरू हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved