चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

नेपालभ्युज

चेल्सीसँग क्रिष्टल प्यालेस पराजित

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोल अन्तरले हराएको छ । क्रिष्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको हो ।

अंक तालिकामा चेल्सी २४ खेलबाट ३४ अंक सहित दशौँ स्थानमा छ भने क्रिस्टल प्यालेस समान खेलबाट २४ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved