एनएसजेएफ स्पोर्ट्स अवार्ड : सिक्का सुवाल श्रेष्ठलाई पिपल्स च्वाइस अवार्ड

नेपालभ्युज

एनएसजेएफ स्पोर्ट्स अवार्ड : सिक्का सुवाल श्रेष्ठलाई पिपल्स च्वाइस अवार्ड

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ स्पोर्ट्स अवार्डमा टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड प्राप्त गरेकी छिन्।

उनले पिपल्स च्वाइस विधामा अवार्ड जितेकी हुन्। उनले फुटबलर अनन्त तामाङ, भलिबल खेलाडी निरुता ठगुन्ना, बडिबिल्डिङकी रजनी श्रेष्ठ र कराते खेलाडी विप्लवलाल श्रेष्ठलाई पछि पार्दैँ अवार्ड जितिन्।

एनएसजेएफका खेल पत्रकार, राष्ट्रिय समर्थक, प्रशिक्षक, समर्थक र इ–सेवाको भोटिङको संयुक्त मूल्याङ्कनबाट सिक्काले सो अवार्ड प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved