एसियन कपमा भारतको लगातार दोस्रो हार

नेपालभ्युज

एसियन कपमा भारतको लगातार दोस्रो हार

काठमाडौं । एएफसी एसियन कपमा भारतले दोस्रो हार ब्योहरेको छ । कतारमा गएराति सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।

जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो । दुवै खेल हारेको भारत अंकविहीन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved