शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

नेपालभ्युज

शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

काठमाडौं । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

इटहरी स्थित सोल्टी होटलमा भएको साधारण सभाले सन्तोष कुरुङबाङको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो ।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा रेणुकान्त यादव , सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल निर्वाचित भएको संघले जनाएको छ । संघको साधारण सभा अगाडि मोडल तथा अभिनेत्री माल्भिका सुब्बाले पव्लिक स्पिकिङ्गको तालिम दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved