प्रधानमन्त्री कप पुरुष क्रिकेट:

गण्डकीले दियो लुम्बिनीलाई ११२ रनको लक्ष्य

नेपालभ्युज

गण्डकीले दियो लुम्बिनीलाई ११२ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ११२ रनको लक्ष्य दिएको छ।

सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको गण्डकी ३४.४ ओभरमा १११ रनमा अलआउट भएको हो।

गण्डकीका लागि करण पंगेनीले २८ र कृष्ण ऐयर १९ रन बनाए।

गण्डकीलाई सस्तैमा प्याक गर्न लुम्बिनीका अजय चौहानले ४, मोहम्मद हुसेन र अभिषेक गौतमले २–२ तथा कृष्ण कार्की र नर सार्कीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved