प्रधानमन्त्री कपका लागि गौतमको कप्तानीमा बागमतीको टोली घोषणा

नेपालभ्युज

प्रधानमन्त्री कपका लागि गौतमको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ।

शुक्रबार प्रतियोगिताका लागि बागमतीले १४ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो।

बागमतीले रित गौतमको कप्तानीमा टोली घोषणा गरेको छ।

बागमती टोली:

रित गौतम, रबिन जोशी, आशुतोष घिरैया, इशान पान्डे, विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जि.सी., सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा, विपिन आचार्य


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved