दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्बमाथि

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार २० दशमलव ६२ अंकले बढेको नेप्से २०८० दशमलव १२को विन्दुमा पुगेको छ ।

आज ३०९ कम्पनीका १ लाख ४ हजार ६ सय १९ पटकको कारोबारमा १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६४ अंकले बढेर ३८२ दशमलव ९२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved