नेप्सेमा २६ दशमलव ३६ अंकको गिरावट

नेपालभ्युज

नेप्सेमा २६ दशमलव ३६ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २६ दशमलव ३६ अंकले घटेर २०२२ दशमलव ९२ विन्दुमा पुगेको छ ।

आइतबार ३०४ कम्पनीका ९८ हजार ६ सय ३२ पटकको कारोबारमा १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव १६ अंकले घटेर ३७३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved