मौसम : अधिकांस भेगमा आज आंशिक बदली, तापक्रम घट्दो क्रममा

नेपालभ्युज

मौसम : अधिकांस भेगमा आज आंशिक बदली, तापक्रम घट्दो क्रममा

काठमडौं । आज मुलुकभर आंशिक बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका अधिकांस स्थानमा बदली हुने छ ।

बाँकी भेगको मौसम भने समान्यतया सफा रहने महाशाखाको अनुमान छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने छ । त्यस्तै तराईका केही क्षेत्रमा आज पनि विहानैदेखि हुस्सु लागेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved