सामान्य अंकले घट्यो नेप्से

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर २०४९ दशमलव २८ विन्दुमा पुगेको छ ।

बिहीबार ३०३ कम्पनीका १ लाख ८ हजार ४ सय ३ पटकको कारोबारमा १ करोड ६० लाख ५२ हजार १ सय १ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव १२ अंकले घटेर ३७९ दशमलव १६ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved