दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम झण्डै साढे ४ अर्ब

नेपालभ्युज

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम झण्डै साढे ४ अर्ब
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्से परिसूचक २७ दशमलव ९० अंकले बढेको छ । नेप्सेले योसँगै २०५८ को विन्दु पार गरेको छ ।

बुधबार ३०६ कम्पनीका ९६ हजार २ सय ५२ पटकको कारोबारमा १ करोड पाँच लाख ४ सय ९८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४८ करोड ८५ लाख रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७६ अंकले बढेर ३८४ दशमलव २९ विन्दुमा पुगेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved