आइतबार यस्तो छ सुनचाँदीको मूल्य

नेपालभ्युज

आइतबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ रहेको छ । भने, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved