बालकुमारीमा गोली चल्यो, दुई प्रदर्शनकारी गम्भीर घाइते

नेपालभ्युज

बालकुमारीमा गोली चल्यो, दुई प्रदर्शनकारी गम्भीर घाइते

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि गोली चलेको छ । प्रहरीले गोली चलाउँदा दुई गम्भीर घाइते भएका हुन् ।

मन्त्रीको गाडी जालाउनुअघि प्रदर्शनकारीले टायरको हावा खुस्काउने क्रममा प्रहरीले गोली प्रहार गरेको प्रदर्शनकारीको भनाइ छ । सो क्रममा एुई युवा घाइते भएका थिए । घाइतेलाई एम्बुलेन्सबाट किस्ट अस्पताल लगिएको छ ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेपछि लखेटिएका प्रदर्शनकारीहरू एकान्तकुना पुगेर आन्दोलन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved