बागमती कांग्रेसबाट राष्ट्रियसभा सदस्यका लागि ९१ जनाको नाम सिफारिस, कलाकार नीर शाह पनि परे

नेपालभ्युज

बागमती कांग्रेसबाट राष्ट्रियसभा सदस्यका लागि ९१ जनाको नाम सिफारिस, कलाकार नीर शाह पनि परे
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यका लागि शाहले आफ्नो नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved