३८ दशमलव १४ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब माथि

नेपालभ्युज

३८ दशमलव १४ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब माथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक ३८ दशमलव १४ अंकले बढेको छ । आज ३८ दशमलव १४ अंकले बढेको नेप्से २०६० दशमलव ४९ विन्दुमा पुगेको छ ।

सोमबार ३०५ कम्पनीको १ लाख १३ हजार ६ सय ९३ पटकको कारोबारमा २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५ सय ६५ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५६ अंकले बढेर ३९० दशमलव ६३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved