एनएसएल : पहिलो हाफमा धनगढीलाई अग्रता

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा धनगढीलाई अग्रता

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीले चितवनमाथि १–० गोलअन्तरले अग्रता लिएको हो।

धनगढीको लागी ओलावाले अफिजले गोल गरे। उनले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved