एनएसएल : इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

नेपालभ्युज

एनएसएल : इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स एफ.सीले इलाम एफ.सीमाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखराले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको हो।

इलामको लागि सन्जीव विष्टले गोल गरे। खेलको ४७ औँ मिनेटमा गोल गर्दै उनले इलामलाई अग्रता दिलाए। सन्जीवको गोल नै निर्णायक बन्यो।

बिहीबार हुने खेलमा एफ.सी. चितवन र बुटवल लुम्बिनी एफ.सी. आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved