एनएसएल : पहिलो हाफमा इलाम र पोखराको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा इलाम र पोखराको बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले स्पोर्टिङ इलाम एफ.सी. र पोखरा थन्डर्स एफ.सी.बीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलाम र पोखराबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको लगातार प्रयासमा पनि गोल भने हुन सकेन। इलाम र पोखरा आजको खेल जित्दैँ दोस्रो जित हासिल गर्ने योजनामा रहेका छन्।

आजको खेल जितेमा पोखरालाई शीर्ष स्थानमा उक्लिने अवसर मिल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved