तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

नेपालभ्युज

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको रोक्का गरिएको शेयर कारोबार फुकुवा गरिएकाे छ । होटलले मानवीय त्रुटि हुन गएको कारण समयमै जानकारी गराउन नसक्ने स्पष्टीकरण दिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले मंसिर १४ गते, लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै होटलको शेयर कारोबार रोक्का गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved