अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा फोटो प्रदर्शनी

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा फोटो प्रदर्शनी

काठमाडौं। बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा “सबैका लागि न्याय नै संक्रमणकालीन न्याय” विषयक फोटो प्रदर्शनी सुरु गरेको छ।

नेपाल आर्ट काउन्सिलमा यही मंसिर १५ गते (डिसेम्बर १) देखि मंसिर १७ गते (डिसेम्बर ३) सम्म बारुदी सुरुङ तथा विष्फोटक पदार्थहरुबाट प्रभावितहरुसँग सम्बन्धित फोटोहरुको प्रदर्शनीको आयोजना भएको हो।

पूर्व सभामुख तथा मानव अधिकारबादी नेता दमननाथ ढुंगानाले उद्घाटन गरेको प्रदर्शनीमा बारुदी सुरुङ तथा विष्फोटक पदार्थहरुबाट अपांग भएका सर्वसाधारणको ५० वटा भन्दा बढी तस्वीर राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved