डलरदेखी रियालसम्म, हेर्नुस आजको विनिमयदर

नेपालभ्युज

डलरदेखी रियालसम्म, हेर्नुस आजको विनिमयदर
फाइल तस्वीर

काठमाडाैं | नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ  । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved