तस्वीरमा तनावग्रस्त बल्खु

‘नागरिक बचाउ अभियान’का नाममा उक्त समूहले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि स्थिति तनावपूर्ण भएको हो ।

नेपालभ्युज

तस्वीरमा तनावग्रस्त बल्खु

काठमाडौं । दुर्गा प्रसाईं समूहको प्रदर्शनका कारण बल्खु क्षेत्र तनाव ग्रस्त भएको छ । ‘नागरिक बचाउ अभियान’का नाममा उक्त समूहले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि स्थिति तनावपूर्ण भएको हो ।

प्रदर्शनकारीहरुले प्रहरीको सुरक्षा घेरा तोड्न खाजेपछि झडप भएको हो । झडपका कारण अहिलेसम्म एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved